आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

गोकर्णेश्वर ५ द्धारा निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण

गोकर्णेश्वर खबर६ जेष्ठ २०८०, शनिबार १२:०३ मा प्रकाशित (११ महिना अघि) १८२ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ द्धारा निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसाल , नगर प्रवक्ता तथा वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा ६ का वडा अध्यक्ष नवराज लामा , वडा ५ का वडा सदस्य धर्म थिङ ा लामा, लक्ष्मी पुडासैनी , श्री योगी । कमला नेपाली लगयातको उपस्थिति रहोको थियो ।

फोटो हेर्नुहोस