आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

lions club of Kathmandu Namo Buddha द्वारा खाध्यन्न सामग्री बितरण

गोकर्णेश्वर खबर२३ बैशाख २०८१, आईतवार ०८:३८ मा प्रकाशित (१ हफ्ता अघि) ६८ पाठक संख्या
ions international District 325 E, अन्तर्गत lions club of Kathmandu Namo Buddha द्वारा बिपन्न बर्गका परिबारहरुलाई १००० किलो चामल,दाल,चिनी लगायतका खाध्यन्न सामग्री तथा १०० जना स्कुलका बिध्यार्थीहरुलाई १००० प्रति कपि, सिसाकलमहरु बितरण गरेको छ ।
गोकर्णेश्वर २ नयापाटीमा रहेको तामाङ गूठी परिवारको भवनमा बितरण गरेको Lions Club of Kathmandu Namo Buddha का President दिपक कुमार तामाङले बताए ।
उक्त कार्यक्रममा नेपाल सरकारको अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेको प्रमुख आतिथ्यमा तथा सिंगापुर निवासी धर्म गुरु पुज्यनीय थुप्तेन कर्म रिन्पोछेको विशेष अतिथिहरुमा भएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्ननी लामा,वडा नम्बर २ का वडा सदस्य माया तामाड० र कृस्णहरी श्रेष्ठ , lions international district 325 D का Governor रमेश लामा, lions international District 325E का Cabinate secretary Bhuwan Pokhrel, GLT Shyam kumar yadav, area coordinator surya Bdr. Tamang, zone chairperson Ajay Khanal लगायत स्थानीयको उपस्थित रहेका थिए।