आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

गोकर्णेश्वर खबर१८ बैशाख २०८१, मंगलवार ०६:४२ मा प्रकाशित (३ हफ्ता अघि) १५३ पाठक संख्या

इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी  भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित भएको थियो ।