आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

अष्ट्रेलियामा तेमाल जात्रा महोत्सब हुने

गोकर्णेश्वर खबर२८ चैत्र २०८०, बुधबार १९:३३ मा प्रकाशित (२ हफ्ता अघि) १२८ पाठक संख्या

तामाङ्गहरुको इतिहाससाङ् जोडिएको थलो तिमाल, ( तेमाल), अनि तिमालसंग जोडिएको धार्मिक तथा सास्कृतिक पर्ब तेमाल जात्रा , हरेक घरमा आफ्नो घरको मृत पुर्खाहरुको आत्मालाई शान्ति मिलोस भनेर बौद्ध र स्वयम्भुमा दुई दिन बत्ति बाल्ने तामाङ समुदायहरुको प्रचलन रहेको छ। यो परम्परालाई विस्तार गर्न आम तामाङ समुदाय जम्मा भएर यो अहिले सम्मको बचेको इतिहासलाई पुस्तान्तरण गर्ने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा तेमाल जात्रा हुन लगेको आयोजकले बताएको छ ।
– Gough Whitlam Park, Bayview Ave, Earlwood NSW 2206, Australia
– २७ अप्रिल २०२४, दिउसो ३ बजे
-मुख्य आकर्षकहरु
१. मह-पुजा र बत्ति चडाउने (भगवान र पुर्खाको नाममा)
२. मनोरन्जनात्मक कार्यक्रम:
i) फापर गीत प्रतियोगिता
ii) नाचगान