आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

जीतेन तामाङको “माया मुला “म्युजिक भिडियो सार्वजनिक

गोकर्णेश्वर खबर२३ चैत्र २०८०, शुक्रबार १९:४४ मा प्रकाशित (३ हफ्ता अघि) १५४ पाठक संख्या

युवा गायक तथ संगीतकार जीतेन तामाङको “माया मुला ” भिडियो सार्वजनिक गरिएको छ ।
घिसिङ स्टुुडियोबाट सार्वजनिक गीतमा जीतेन तामाङको स्वर छ ।

त्यस्तै “माया मुला”मा निङमा घिसिङ र केवासाङ दोङले अभिनय गरेका छन्।

भिडियो