आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

पाँचौं उपत्यकाव्यापी विवाहित महिलाहरूको समूहिक तीज नृत्य प्रतियोगिता (हेर्नुहोस तस्बिर )

गोकर्णेश्वर खबर२५ भाद्र २०८०, सोमबार ०८:०८ मा प्रकाशित (७ महिना अघि) ७२ पाठक संख्या

शिखर छहारी संस्कृतिक कला केन्द्र गोकर्णेश्वर-८ द्वारा आयोजित “पाँचौं उपत्यकाव्यापी विवाहित महिलाहरूको समूहिक तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पहिलो टाईम लाइन स्कुल , दोस्रो डाडगाउँ आरुबारी महिला समुह र तेस्रोमा अत्तरखेल महिला समाज ।(हेर्नुहोस तस्बिर )