आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

देशभरका ५८ प्रयोगशालामध्ये कुनमा कति संख्यामा कोरोना परीक्षण भयो (विवरणसहित)

गोकर्णेश्वर खबर२४ आश्विन २०७७, शनिबार ०६:२८ मा प्रकाशित (३ साल अघि) ६९८ पाठक संख्या

देशभरका ५८ प्रयोगशालाबाट हालसम्म ११ लाख ४५ हजार २३७ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो संख्यामा नमुना परीक्षण हुँदा शुक्रबारसम्म कोरोना पोजेटिभ हुनेको संख्या १ लाख नाघिसकेको छ ।
मन्त्रालयका अनुसार ४० सरकारी र १८ निजी ल्याबबाट हाल कोरोना परीक्षण हुँदै आएको हो ।