आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने

गोकर्णेश्वर खबर६ भाद्र २०८०, बुधबार १७:४९ मा प्रकाशित (८ महिना अघि) ४९१ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर सँचालन हुने भएको छ ।

वडा भित्र बसोबास गर्ने ३० वर्ष देखी ६० वर्ष सम्मका महिलाहरुको लागि स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर सँचालन हुने भएकोले इच्छुक महिलाहरुलाई परिक्षण सेवा लिन आम वडाबासीमा वडा अध्यक्ष राजिव थापाले अनुरोध गनुै भएको छ ।