आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट १९ जनाको मृत्यु

गोकर्णेश्वर खबर१९ आश्विन २०७७, सोमबार १८:३० मा प्रकाशित (३ साल अघि) ४७५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका १९ जनासहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।