आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

ईष्ट – पाेल माध्यमिक विद्यालयलाई सम्मान 

गोकर्णेश्वर खबर२ आश्विन २०८०, मंगलवार २०:२० मा प्रकाशित (७ महिना अघि) १५३ पाठक संख्या

गाेकरणर्णेश्वर नगरपालिका शिक्षा तथा खेलकुद शाखाले ईष्ट – पाेल माध्यमिक विद्यालयलाई सम्मान  गरेको छ ।

राष्टिय शिक्षा दिवस २०८० काे अवसरमा  संस्थागत विद्यालयबाट छात्र र छात्रातर्फ दुवैमा ईष्ट – पाेल माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । उत्कृष्ट नतिजा छात्रतर्फ विशेष विशेष बास्ताेला र छात्रातर्फ प्रियम्सा कार्की नगदसहित सम्मानित भएका थिए ।