आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

” हिमशृङ्खला एकेडेमीको ” हरितालिक तीज विशेष कार्यक्रम (हेर्नुहोस तस्बिर )

गोकर्णेश्वर खबर२५ भाद्र २०८०, सोमबार ०७:३१ मा प्रकाशित (७ महिना अघि) ५३ पाठक संख्या
गोकर्णेश्वर २ नयाँपाटी रहेको ” हिमशृङ्खला एकेडेमीको आयोजनामा ” हरितालिक तीज विशेष कार्यक्रम  सम्पन्न भएको छ ।
कार्यक्रमको सभापति दिपेन्द्र लामा रहेको थियो ।
हेर्नुहोस तस्बिर