आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला सुरु

गोकर्णेश्वर खबर७ भाद्र २०८०, बिहीबार २२:३९ मा प्रकाशित (८ महिना अघि) ७९ पाठक संख्या

काठमाण्डौ / नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला सुरु भएको छ ।
औद्योगिक शान्ति समाजको अध्यक्ष सन्दिप महत्तोको प्रमुख आतित्थ्यता तथा नेपाल मेला महोत्सव संघको संयोजक राजु अधिकारीको सभापतित्वमा उद्धघाटन भएको हो ।काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका , चन्द्रागिरी सतुङगल स्थित चन्द्रागिरी पार्टी प्यालेसमा सुरु भएको भेला शुक्रबारसम्म हुने नेपाल मेला महोत्सव संघका केद्रिय सदस्य दिपक दाहालले जनकारी दिनु भएको हो ।
भेलामा देशैभरका सम्बन्धित क्षेत्रका व्यवसायीहरुको सहभागी भएका छन् ।