आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

गोकर्णेश्वर खबर२६ फाल्गुन २०८०, शनिबार १३:१९ मा प्रकाशित (१ महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।