आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

वानेश्वरमा लघुवित्त पीडित र प्रहरीबीच झडप (तस्बिरहरू)

गोकर्णेश्वर खबर१० श्रावण २०८०, बुधबार १३:२९ मा प्रकाशित (९ महिना अघि) ६२ पाठक संख्या

संसद भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको छ ।


विभिन्न माग राख्दै विरोध जुलुस सहित आज बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरू र प्रहरीबीच वानेश्वरमा झडप भएको हो ।