आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ०९:२८ मा प्रकाशित (१0 महिना अघि) १३१ पाठक संख्या

काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा रहेको छ । त्यसै गरी युरो एकको नेपाली खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १९ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ र ८४ पैसा बिक्रीदर १६६ रुपैयाँ ६० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा कायम भइ कारोबार भइरहेको छ । यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७ पैसा रहेको छ ।