आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर नगरपालिकाद्वारा घाँसको बिरुवा वितरण

गोकर्णेश्वर खबर२२ भाद्र २०७९, बुधबार २०:०८ मा प्रकाशित (१ साल अघि) १७५ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकाले घाँसको बिरुवा वितरण गरेको छ ।
वडा नं. १ सुन्दरीजल ओख्रेनीका किसानहरुलाई आज मेयर दीपक रिसाल र वडा अध्यक्ष द्धारिका श्रेष्ठ ले घाँसको बिरुवा वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, प्रशासन शाखा अधिकृत टंकनाथ घिमिरे , लेखा शाखा अधिकृत रामजी रायमाझी गायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।