आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अभिनेत्री ऋचा शर्माले छोरालाई दिइन जन्म

गोकर्णेश्वर खबर२३ भाद्र २०७८, बुधबार ११:२७ मा प्रकाशित (२ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।

उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ ।

कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।