आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

काठमाडौं महानगरका जेष्ठ नागरिक,शिक्षक र प्राध्यापकहरुलाई कोभिड -१९ खोप सम्बन्धि सुचना

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७७, शुक्रबार ०८:०८ मा प्रकाशित (३ साल अघि) ९४७ पाठक संख्या

काठमाडौं ,फागुन १४
काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरका जेष्ठ नागरिक,शिक्षक र प्राध्यापकहरुलाई कोभिड -१९ खोप सम्बन्धि सुचना जारी गरेको छ ।
काठमाडौं महानगरपालिकाले सुचना जारी गर्दै खोप लगाउने व्यवस्था मिलाउन वडा कार्यालय र शहरी स्वास्थ्य प्रवर्धन केन्द्रलाई आग्रह गरेको छ।
सुचना :