आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वरको मकालबारी स्थित बिराजी मेडिकल हलका संचालक सुभाष बिराजीले मास्क तथा सेनिटाइज बितरण गरेर आफ्नो जन्मदिन मनाए

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार २३:४७ मा प्रकाशित (३ साल अघि) ६३९ पाठक संख्या

काठमाडौ- गोकर्णेश्वरको मकालबारी  स्थित बिराजी मेडिकल हलका संचालक एवम स्टुपा होस्पिटल ल्याव टेक्नोलोजिष्ट, समाजसेवी सुभाष बिराजीले केक नकाटी मास्क र सेनिटाईज वितरण गरि आफ्नो जन्मदिन मनाएका छन ।

कोबिड -19 को महामारी र संक्रमितको संख्या दिन दिन बढदै गईरहेकाले  काठमाडौको बौद्ध देखि चाबहिल,पशुपतिनाथ परिसर सम्म मास्क नलगाएको सर्वसाधारण लाई मास्क तथा सेनिटाइज बितरण गरेको बिराजीले बताए ।