आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

लायन्स क्लबद्वारा विभिन्न संघ सस्थालाई जुस बितरण

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार १०:०५ मा प्रकाशित (३ साल अघि) ४०६ पाठक संख्या

काठमाडौं – लायन्स क्लब द्वारा संयुक्त रुपमा जुस बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित ५४ वटा लायन्स क्लब र लियो क्लबले संयुक्त रुपमा जुस बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लबले १२ वटा भन्दा बढि विभिन्न संघ सस्था मा  प्रति व्यक्ति २ लि. का दरले ले १३२४ लि.जुस बितरण गरेको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन सुमन तिवारीले जनकारी दिनु भएको छ ।