आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गायक द्वय युद्ध र जितुको “तामाङ परेसी” सार्वजनिक

गोकर्णेश्वर खबर३ जेष्ठ २०८०, बुधबार २२:१८ मा प्रकाशित (११ महिना अघि) ४९३ पाठक संख्या

काठमाडौं । गायक द्वय युद्ध लामा बेलोन र जितु लोप्चनको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक तामाङ परेसी बोलको गीतमा आस्मन लोप्चनको को शब्द तथा विशाल काल्तानको संगीत सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा स्वयम गायक युद्ध लामा र डोमा लामाको फिचर रह्को छ छ । माया प्रेमसँग सम्वन्धीस्त रहेको उक्त गितको निर्देशन भने सियोन श्रेष्ठले गरे्का छन् ।
भिडियो हेर्नुहोस्