आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

नागार्जुन नगरपालिका वडा नं २ को योजना संकलन सम्वन्धी सुचना !

गोकर्णेश्वर खबर३ असार २०७९, शुक्रबार १४:३६ मा प्रकाशित (१ साल अघि) १५४ पाठक संख्या

नागार्जुन नगरपालिका वडा नं २ स्थित रहेका सम्पुर्ण उपभोक्ता समितिहरु ,टोलविकास संस्थाहरु महिला तथा आमा समुहहरु विभिन्न सरकारी संस्था, एवं संघ सस्थाहरु साथै सम्पुर्ण वडावासीहरुले आ-आफ्नो टोलमा रहेका अति आवश्यक योजनाहरु छलफल गर्न वडा कार्यालयमा आई योजनाको निबेदन दर्ता गर्न सबैमा जानकारी गरेको छ।
हेर्नुहोस सुचना