आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

असार ४ गते शनिबार जोरपाटीमा वृहत रक्तदान कार्यक्रम हुने

गोकर्णेश्वर खबर३० जेष्ठ २०७९, सोमबार २२:३७ मा प्रकाशित (१ साल अघि) ५०९ पाठक संख्या

३० ज्येष्ठ, काठमाडौं । बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चले वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

असार ४ गते शनिबार गोकर्णेश्वर वडा नं ५ को कार्यालय जोरपाटीमा रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान बिहान १० बजेबाट हुनेछ ।

बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च केन्द्रीय समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमका संयोजक प्रविण घिमिरे रहेका छन् ।