आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर वडा नं ३ को कृषि यन्त्रीकरण उपकरण खरिद गर्ने बारे सार्वजनिक सुचना

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १५:५२ मा प्रकाशित (३ साल अघि) १३४९ पाठक संख्या

काठमाडौं भाद्र २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले कृषि यन्त्रीकरण उपकरण खरिद गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ।

उक्त सुचनामा कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र ललितपुर को मिति २०७७ साल भाद्र २५ मा प्राप्त पत्र अनुसार त्यस ज्ञान केन्द्र ललितपुरको आर्थिक वर्ष २०७७/७८को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषि यन्त्रीकरण उपकरण खरिद गर्ने कार्यक्रम रहेको हुँदा गोकर्णेश्वर नगरपालिका वडा नं ३का इच्छुक कृषि फर्म, कृषक समुह तथा सहकारीहरुलाई आसोज २९ गते बाट ३० दिन भित्र २०७७ असोज २३ गते सम्ममा कार्यालय समय भित्र कृषि ज्ञान केन्द्र ललितपुरमा सम्पर्क गर्न सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

वा VAT प्रमाण पत्रको प्रतिलिपि ।

६ )साझेदारीले निर्णय प्रतिलिपि समूह/ सहकारीको लागि ।

७ ) साझेदारीले अनुदान प्रकियाको लागि जिम्मेवारी दिई खटाउने  पदाधिकारीहरुलाई अख्तियारी पत्र ।

८ ) अधिकार प्राप्त पदाधिकारीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र फोटो १ प्रति पासपोर्ट साइजको ।