आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

गोकर्णेश्वर नगरपालिका द्वारा भुकम्प प्रभावित क्षेत्रलाई ५ लाख सहयोग गर्ने घोषण

गोकर्णेश्वर खबर१८ कार्तिक २०८०, शनिबार १७:२५ मा प्रकाशित (६ महिना अघि) २४१ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले गए राति गएको भूकम्प पितिडको उद्धार, राहत र पुनर्स्थानाका लागि आर्थिक सहयोग रु . ५ लाख सहयोगको घोषण गरेको छ।

जाजरकोट जिल्ला र रुकुम पश्चिम लगायतका  भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग  रु ५,००,००० /- (पाँच लाख)  उपलब्ध गराउने निर्णय गरेको छ ।

तत्काल कार्यपालिकाको बैठक बसी उक्त सहयोग रकम प्रभावित क्षेत्रमा हस्तान्तरण गरिने नगर प्रमुख रिसालले जानकारी दिनु भयो ।