आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

कोरोनाबाट आज एकैदिन २२५ जना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १७:५१ मा प्रकाशित (२ साल अघि) ४६८ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।