आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वर नगर सभापति कुमार लामाका पिताको निधन

गोकर्णेश्वर खबर२५ आश्विन २०८०, बिहीबार २३:१५ मा प्रकाशित (६ महिना अघि) ७५४ पाठक संख्या

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगर समिति सभापति कुमार लामाका पिताको निधन भएको छ ।

क्यान्सर रोगले पीडित पिता गणेश लामाको ७७ वर्षको उमेरमा आज निधन भएको हो ।

विगत केही समयदेखि क्यान्सर रोगसँग जुधिरहेका लामा घरमै हेरचाह र स्याहार सुसारमा रहेका थिए ।

उनको शवलाई भोलि २ बजे जोरपाटीको जम्बू डाडाँ लागेर अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।