आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

मकालबारीमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्ने

गोकर्णेश्वर खबर१५ भाद्र २०८०, शुक्रबार ०९:२८ मा प्रकाशित (८ महिना अघि) २३१ पाठक संख्या

मकालबारीमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका र प्रगती महिला समूहको आयोजना र आम्दा नेपालको सहकार्यमा “स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम ” हुने प्रगती महिला समूह अध्यक्ष फुल माया गुरुङ ” प्रीति”ले जानकारी दिनु भएको हो ।

गुरुङले उक्त शिविरमा सेवा लिन त्यस क्षेत्र आम दिदिबहिनीहरुलाई निम्न मिति स्थान र समय उपस्थितिको लागि आग्रह गर्नु भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा ८ मकालबारीमा रहेको प्रगती महिला समूहले विगत समय देखि हरेक आपत्त बिपतमा सेवा गर्दै आइरहेको एक सामाजिक सस्था हो ।