आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वर ३ गौडांपाखामा वृक्षारोपण

गोकर्णेश्वर खबर६ भाद्र २०८०, बुधबार १६:४५ मा प्रकाशित (८ महिना अघि) १७२ पाठक संख्या
गोकर्णेश्वर नगरपालिका वडा ३ मा वृक्षारोपणको आयोजना गरेको छ ।
गोकर्णेशेअर नगरपालिका वडा ३ रहेको गौडांपाखा वृक्षारोपण संरक्षण समितिको आयोजनामा सुन्ताखाब स्थित गौडांपाखामा वृहत वृक्षारोपण गरेको हो ।
वृक्षारोपणमा गोकर्णेश्वर नगरपालिकाका नगर उपप्रमुख सान्नानी लामा , वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल , वडा सदस्य बुद्धि बहादुर श्रेष्ठ , सचिन लामा ,पुर्व वडा सदस्य लक्ष्मण गोले , समाजसेवी हर्क तामाङ , बिमन लामा लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन वडा सदस्य सचिन लामाले गर्नु भएको थियो।