आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको अध्यक्षमा पुनः रुप तामाङ

गोकर्णेश्वर खबर२८ श्रावण २०८०, आईतवार १६:४४ मा प्रकाशित (८ महिना अघि) २३३ पाठक संख्या

काठमाडौं । नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको २२ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रुप तामाङ पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनेहमा वरिष्ठ उपाध्यक्षमा रेणु तामाङ, महासचिवमा दिपक तामाङ, कोषाध्यक्षमा जोगमाया पाख्रिन तामाङ, सदस्यहरुमा सुरेश योञ्जन, आईति तामाङ लगायत रहेका छन् ।