आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

जोरपाटी समुदाय प्रहरी साझेदारीद्वारा सम्मान कार्यक्रम ( फोटो फिचर)

गोकर्णेश्वर खबर११ श्रावण २०८०, बिहीबार १९:२२ मा प्रकाशित (९ महिना अघि) २३५ पाठक संख्या

जोरपाटी समुदाय प्रहरी साझेदारीको आयोजनमा सम्मान कार्यक्रम गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ૪ मा रहेको गोकर्ण प्रहरी प्रभागमा सम्मान कार्यक्रम गरेको हो ।

गोकर्ण प्रहरी प्रभागको भवन निर्माणमा रोगन गर्न आर्थिक सहयोग गर्ने श्याम श्रेष्ठ, ज्ञान दास श्रेष्ठ, र‍ाज कृष्ण श्रेष्ठलाई सम्मान गरेको थियो।

सथै यस क्षेत्रमा अमन चयन कायम गर्न प्रमुख भुमिका निभाउनु हुने सोहि प्रभागका बरिष्ठ नायब निरीक्षक सोबित अर्यालजलाई बिदाई तथा सम्मान गरेको थियो।

धेरै तस्बिरको लागि