आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

सहयोगी मा. वि.मा कम्प्युटर कक्षा ( ICT Lab) उद्धघाटन

गोकर्णेश्वर खबर११ श्रावण २०८०, बिहीबार १८:३५ मा प्रकाशित (९ महिना अघि) १०६ पाठक संख्या

सहयोगी माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा ( ICT Lab) र कक्षा ११ मा कम्प्युटर विज्ञान विषयको उद्धघाटन भएको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा , गोकर्णेश्वर नगरपालिका वडा ४ का वडा अध्यक्ष जयराम महत ,विद्यालयका शिक्षकहर्को उपस्थिति रहेको थियो ।