आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर ८ बेशीगाउंमा पल्सर बाईक बेबारिसे अबस्थामा फेला  

गोकर्णेश्वर खबर१ श्रावण २०८०, सोमबार १०:२० मा प्रकाशित (९ महिना अघि) ५४३ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशीगाउंमा स्थित भेनस स्कुल ओरालोमा पल्सर बाईक  फेला पारेको छ ।

बा.०२-०१६ प ९७६२ पल्सर बाईक बेबारिसे अबस्थामा फेला  पारेको हो ।

उक्त बाइक हाल गोकर्ण हनुमान चोक ट्राफिक प्रहरी कार्यालयमा रहेको छ ।