आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज बिच सम्झौता, (कुन सेवामा कति छुट ?) ( भिडियो )

गोकर्णेश्वर खबर२८ असार २०८०, बिहीबार १७:२८ मा प्रकाशित (१0 महिना अघि) ९५९ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज प्रा.लि, शिक्षण अस्पतालबीच नागरिकलाई दिने स्वास्थ्यो उपचार सम्वन्धमा द्विपक्षिय सम्झौता भएको छ ।

आज एक कार्यक्रमकाबीच नगर प्रमुख दिपक रिसाल , नगर उपप्रमुख सान्नानी लामा र नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्दीन अन्सारीबीच सम्झौता पत्र हस्तान्तरण भएको हो ।

नगरबासीलाई उपचारमा छुटै-छुट(कुन सेवामा कति छुट ?) (पूरा भिडियो हेर्नू होला )