आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

ग्रिल व्यवसायीद्वारा मन्त्री रिजालजलाई ज्ञापन पत्र

गोकर्णेश्वर खबर२७ असार २०८०, बुधबार ११:३५ मा प्रकाशित (९ महिना अघि) २२३ पाठक संख्या

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रिजाललाई ग्रिल उद्योगीका समस्याहरु सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ ।

बुधबार बागमती प्रदेश सभा सदस्य माननीय बिमल ठकुरीको पहलमा ग्रिलउद्योगीका विभिन्न माग सहित , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालजलाई ग्रिल व्यावसायीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

आफ्नो तर्फबाट तत्काल छलफल र पहलको थालनी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ज्ञापन पत्र बुझाउने क्रममा संघका पदाधिकारी एवं उद्योगीहरुको सहभागिता रहेको थियो ।