आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

प्रचण्डलाई ओलीको प्रश्न : भ्रमणमा पराराष्ट्रमन्त्री कता,मन्त्री कता थाहा छैन ,छोरी प्रधानमन्त्रीको छेउमा ?

गोकर्णेश्वर खबर२२ जेष्ठ २०८०, सोमबार १८:३६ मा प्रकाशित (११ महिना अघि) ५८ पाठक संख्या

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा फितलो प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।

सोमबार संसदमा ओलीले भने, ‘फितलो प्रदर्शन गर्नुभयो । प्रोटोकल पनि भएन । तरिका पनि मिलेन । पराराष्ट्रमन्त्री कता, अर्को मन्त्री कता थाहा छैन । छोरी प्रधानमन्त्रीको छेउमा, पीए छोरी । परराष्ट्र सचिव, मन्त्री छैन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्रीको भ्रमण पारिवारिक, धार्किमजस्तो देखिएको टिप्पणी गरे ।