आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर ६ सर्वेश्वर मन्दिर क्षेत्रमा सडक ढलानको अनुगमन गर्दै – जनप्रतिनिधिहरु (भिडियो)

गोकर्णेश्वर खबर२१ जेष्ठ २०८०, आईतवार १७:४९ मा प्रकाशित (११ महिना अघि) ३७६ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा ६ स्थित सर्वेश्वर मन्दिर नजिक सडक ढलानको आज अनुगमन गरेको छ ।
अनुगमनमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रवक्ता तथा वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , वडा ६ का अध्यक्ष नवराज लामा, ५ का वडा सदस्य धर्म थिङ लामा , वडा ६ का वडा सदस्य मन्जु पुडासैनी लगायतको उपस्थिति रहेको थियो।

भिडियो