आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

संसारीमाई मन्दिरको नगर उपप्रमुख सान्नानी लामाद्धारा शिलान्यस

गोकर्णेश्वर खबर१८ जेष्ठ २०८०, बिहीबार २२:०० मा प्रकाशित (११ महिना अघि) १७० पाठक संख्या
गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा रहेको संसारीमाई मन्दिर संरक्षण तथा पुजा व्यवस्थापन समितिद्धारा संसारीमाई मन्दिर नयां निर्मणको आज शिलान्यस भएको छ ।
शिलान्यसमा गोकर्णेश्वर नगरपालिकाको नगर उपप्रमुख सान्नानी लामा, वडा नं. १ का वडा अध्यक्ष द्धारिका श्रेष्ठ, प्रमुख प्रशासकीय बैकुण्ठ प्रसाद सापकोटा लागयतको उपस्थिति रहेको थियो ।