आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

छ महिनामा संसद्ले परिवर्तनको अनुभूति दिने गरी काम नगरे ठूलो दुर्घटना हुने : सांसद चालिसे

गोकर्णेश्वर खबर११ जेष्ठ २०८०, बिहीबार १५:०३ मा प्रकाशित (११ महिना अघि) ३५ पाठक संख्या

राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वनको १७ औं स्थापना दिवस कार्यक्रममा बोल्नु हुदैं काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले राज्यका तर्फबाट सम्बोधन हुनुपर्ने विषयमा केही नहुँदा जनतामा वितृष्णा बढेको उल्लेख गर्दै जनचासोका विषयको सुनुवाइ हुनुपर्नेमा जोड दिए ।

छ महिनामा संसद्ले परिवर्तनको अनुभूति दिने गरी काम नगरे ठूलो दुर्घटना हुने भन्दै उनले त्यसका लागि पक्ष, प्रतिपक्ष नभनी सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए।

भिडियो हेर्नुहोस