आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गायक तथा कलाकार राजन चौलागाई (खैराते )को “कोकाकोला फिगर” गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

गोकर्णेश्वर खबर४ जेष्ठ २०८०, बिहीबार ०६:४९ मा प्रकाशित (११ महिना अघि) ४९९ पाठक संख्या

गायक तथा कलाकार राजन चौलागाईको “कोकाकोला फिगर” गीत सार्वजनिक
काठमाडौं । गायक राजन चौलागाई र गायिका प्रिती आलेको स्वरमा “कोकाकोला फिगर” गीत सार्वजनिक भएको छ । सार्वजनिक “कोकाकोला फिगर” बोलको गीतमा दिनेश श्रेष्ठको शब्द तथा रामहरी भण्डारीको संगीत रहेको छ ।

ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा चर्चीत हास्य कलाकार किरण केसी(रातामकै) मोडल जुना कार्की,दिपक थापा,शोभासिंह ठकुरीको अभिनय रहेको छ । । रोमान्टीक जन्रामा रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् ।

भिडियो हेर्नुहोस्