आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

साझा यातायातले जोरपाटी दक्षिणढोका सम्म विद्युतीय बस सञ्चालनमा

गोकर्णेश्वर खबर१ जेष्ठ २०८०, सोमबार १७:१३ मा प्रकाशित (१२ महिना अघि) २०१ पाठक संख्या

साझा यातायातले आज देखि तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोका सम्म ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन् ।