आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

लिबर्टी एकेडेमीको आठौं अविभावक दिवस फागुन २० मा हुने

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७९, बिहीबार १८:०१ मा प्रकाशित (१ साल अघि) ३२५ पाठक संख्या

१८ फागुन, काठमाडौं । गोकर्णेश्वर ८ आत्तरखेलका रहेको लिबर्टी एकेडेमीको आठौं अविभावक दिवस हुने भएको छ । फागुन २० गते शनिबार अविभावक दिवस हुने भएको हो ।

अविभावक दिवसको अवसरमा पुरस्कार वितरण कार्यक्रम समेत हुनेछ । १७ वर्ष देखि शैक्षिक क्षेत्रमा पहिचान बनाउँदै आएको लिबर्टी एकेडेमी जोरपाटी, गोकर्ण क्षेत्रमा परिचित विद्यालय हो ।