आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

नेपालको पहिलो गभर्नर हिमालयशमशेर राणाको निधन

गोकर्णेश्वर खबर२२ माघ २०७९, आईतवार ०९:०५ मा प्रकाशित (१ साल अघि) ४० पाठक संख्या

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । राणाको आजै पशुपति आर्य घाटमा दाहसंस्कार हुनेछ ।

उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।