आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

अन्तर विद्यालय छात्रा बास्केटबल टुर्नामेण्टको उपाधि निम्स स्कुललाई

गोकर्णेश्वर खबर१८ पुष २०७९, सोमबार २१:३३ मा प्रकाशित (१ साल अघि) २२९ पाठक संख्या

१८ पुष, काठमाडौं । विद्या संस्कार विद्यालयले आयोजना गरेको प्रथम अन्तर विद्यालय छात्रा बास्केटबल टुर्नामेण्ट सम्पन्न भएको छ ।  टुर्नामेण्डको विजयी निम्स स्कुल भएको छ ।

यसैगरी, टुर्नामेण्टको फस्ट रनर अप दिक्षालय स्कुल भएको छ ।

यसैगरी, जावलाखेल ह्विलचेयर बास्केटबल टिमले विद्यार्थीहरुलाई खेल प्रति प्रेरणा र सकारात्मक सन्देश दिन बास्केटबल खेल प्रदर्शन गरेको थियो ।