आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

पाँचौ चक्रबहादुर स्मृति छात्र फुटबल पुष ९ गतेबाट हुने 

गोकर्णेश्वर खबर५ पुष २०७९, मंगलवार ०९:०० मा प्रकाशित (१ साल अघि) ६४ पाठक संख्या

५ पुष, काठमाडौं । पाँचौ चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता पुष ९ गते बाट हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा हुने प्रतियोगिता गोनपा ८ मा रहेको नेपालय इंग्लिस पब्लिक स्कूलमा हुनेछ ।

प्रतिगोगिताको आयोजक छहारी युवा क्लब रहेको छ ।