आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

एमाले अध्यक्ष ओली २८ हजार मतान्तरले विजयी

गोकर्णेश्वर खबर७ मंसिर २०७९, बुधबार १८:४४ मा प्रकाशित (१ साल अघि) १४ पाठक संख्या

७ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली साढे २८ हजार मतान्तरले विजयी भएका छन्। झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका हुन्।

उनका प्रतिद्वन्दी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए।