आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

काठमाडौं ३ मा सन्तोष चालिसेको १ हजार १३ मतको फराकिलो अग्रता

गोकर्णेश्वर खबर६ मंसिर २०७९, मंगलवार ०४:२७ मा प्रकाशित (१ साल अघि) ७३ पाठक संख्या

६ मंसिर, काठमाडौं । काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले १ हजार १३ मतको फराकिलो अग्रता लिइका छन् । १३ हजार ८९५ मत गणना हुँदा चालिसेले फराकिलो मतान्तर बनाएका हुन् ।

चलिसेले ५ हजार १५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण राईले ४ हजार १४१ मत पाएका छन् ।

यसैगरी, घण्टि चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापाले २ हजार २३७ मत, राप्रपाका गणेश गिरीले ९२६ मत पाएका छन् ।