आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

काठमाडौं ३ को मतगणना सुरु

गोकर्णेश्वर खबर५ मंसिर २०७९, सोमबार ११:५१ मा प्रकाशित (१ साल अघि) १५७ पाठक संख्या

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका ६ जोरपाटी नारायणटारस्थित चामुण्डा मा.वि.मा मतगण्ना सुरु भएको हो ।

काठमाडौं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे, नेकपा एमालेका उम्मेदवार कृष्ण राई, राप्रपाका गणेश गिरी र स्वतन्त्र उम्मेदवार निरञ्जन पुडासैनी लगायत रहेका छन् । क्षेत्रमा कांग्रेसका चालिसे र एमालेका राई मुख्य प्रतिस्पर्धी मानिएको छ ।