आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

आराधना साकोसको वार्षिक साधारण सभा कार्तिक २७ गते हुने

गोकर्णेश्वर खबर१ कार्तिक २०७९, मंगलवार १६:२४ मा प्रकाशित (१ साल अघि) २६८ पाठक संख्या

१ कार्तिक, काठमाडौं । आराधना बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं वार्षिक साधारण सभा कार्तिक २७ गते हुने भएको छ । वार्षिक साधारण सभा वृन्दावन रिर्सोट कागेश्वरी मनोहरा–८, गोठाटारमा बिहान ८ बजेबाट हुनेछ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको संस्थाको १७ औं साधारण सभामा भाग लिन आराधना साकोसले सम्पुर्ण सदस्यहरुलाई अनुरोध समेत गरेको छ ।