आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

६ गते पानीपोखरी फाउण्टेन पार्कको उद्घाटन

गोकर्णेश्वर खबर४ आश्विन २०७९, मंगलवार २१:५० मा प्रकाशित (१ साल अघि) १८३ पाठक संख्या

४ असोज, काठमाडौं । असोज ६ गते पानीपोखरी फाउण्टेन पार्कको उद्घाटन हुने भएको छ । पानीपोखरी युवा क्लब प्रांगण महांकालमा दिउसो ३ बजे कार्यक्रम हुनेछ ।

पार्कको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसेले गर्नेछन् ।

यसैगरी ६ गते बिहिबार क्लबको वार्षिक उत्सव कार्यक्रम समेत हुनेछ ।